गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत –कमल थापा
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीय धर्म निरपेक्ष गणतन्त्र भ्रष्टहरु उत्पादन गर्ने कारखानामा परिणत भएको बताएका छन् । अहिलेको व्यबस्थाबाट देशमा शान्ती, स्थायित्व र आर्थिक बिकासको सम्भावना नभएको भन्दै थापाले उदास, हतास र निरासालाई चिर्न व्यबस्था परिवर्तन जरुरी...
