ट्रेड युनियन महासंघ नेपाल टुकोन ललितपुर अध्यक्षमा पराजुली

काठमाडौं । राप्रपा नेपाल निकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन) को ललितपुर अध्यक्षमा जिबनकृष्न पराजुली चयन भएका छन् । संगठनका केन्द्रीय अध्यक्ष हिक्मतजंग भण्डारीको उपस्थितिमा भएको कार्यक्रममा कमिटीलाई पुनर्गठन गरि जिम्मेवारी तोकिएको छ । कार्यक्रममा बोल्दै भण्डारीले आम श्रमिकहरुको हकहितको संरक्षणको निमित्त (टुकोन)को स्थापना गरिएकोले श्रमिकहरुको जस्तोसुकै समस्यामा साथ दिन टुकोन प्रतिबद्ध रहेको बताएका छन् । उनले ठुला पार्टी निकट श्रमिक संगठनहरुले श्रमिकलाई अमुक पार्टीलाई सत्तामा पुर्याउने भर्याङको रुपमा मात्र प्रयोग गरेकोले वास्तविक श्रमिकहरु मारमा परेको भन्दै संगठित, असंगठित श्रमिकहरुको हितको लागि अग्रसर टुकोनमा समाहित हुन भण्डारीले श्रमिकहरुलाई आग्रह गरे । आज पुनर्गठित ललितपुर जिल्ला कार्य समितिको अध्यक्षमा पराजुली तथा सदस्यहरुमा विजय वोहरा, दिनेश शाही, सुनिल पराजुली, शोभा घिमिरे, जानुका सापकोटा, विजयराज शर्मा, जितेन्द्र कुमार गुप्ता, सविन श्रेष्ठ र नविन खड्का रहेका छन् भने सल्लाहकारमा रामहरि घिमिरे चयन भएका छन् ।

Samachardainik.com बाट साभार (Visit)
Visit Also Nawapath
Search
News Events
-
गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत –कमल थापा
June 17, 2021 -
टुकोनद्वारा रक्तदान, कमल थापाद्वारा टुकोनको प्रशंसा
June 17, 2021 -
संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (JTUCC)
June 17, 2021 -
टुकोन राष्ट्रिय सम्मेलन
June 17, 2021
Issue / Campaigns
-
टुकोन राष्ट्रिय सम्मेलन
June 17, 2021 -
Deputy Prime Minister and Foreign Minister Hon. Kamal Thapa Interview with BBC World
June 17, 2021 -
Deputy Prime Minister And Foreign Minister Hon. Kamal Thapa’s Speech in TUCON Nepal.
June 17, 2021