टुकोनद्वारा विभिन्न क्षेत्रका श्रमिकलाई राहत वितरण
काठमाडौं । राप्रपा निकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन)ले विभिन्न क्षेत्रका श्रमिकहरुलाई स्वास्थ्य सामाग्री सहित राहत वितरण गरेको छ । टुकोनले आइएलओद्वारा उपलब्ध स्वास्थ्य सामाग्री जेटीयुसिसिको समन्वयमा वितरण गरेको हो ।
काठमाडौंमा नेपाल यातायात श्रमिक संघ, नेपाल गार्मेन्ट श्रमिक संघ तथा नेपाल गलैंचा श्रमिक संघ आबद्ध श्रमिकहरूलाई उक्त सामाग्री वितरण गरिएको र यातायात सुचारु हुनेवित्तिकै उपत्यका बाहिर जिल्लास्तरमा समेत उपरोक्त सामाग्रीहरु पठाईने ट्रेड युनियन महासंघ नेपाल (टुकोन) का अध्यक्ष हिक्मत जंग भण्डारीले बताउनुभयो ।



आइएलओबाट प्राप्त स्वास्थ्य सामाग्रीमा माक्स, सेनीटाइजर, सिटामोल तथा फेससिल्ड रहेको टुकोनले जनाएको छ । कोरोना कहरबाट प्रताडित श्रमिकहरुलाई उक्त सामाग्रीले थोरै भएपनि राहत महसुस भएको अध्यक्ष भण्डारीको कथन छ ।
Search
News Events
-
गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत –कमल थापा
June 17, 2021 -
टुकोनद्वारा रक्तदान, कमल थापाद्वारा टुकोनको प्रशंसा
June 17, 2021 -
संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (JTUCC)
June 17, 2021 -
टुकोन राष्ट्रिय सम्मेलन
June 17, 2021
Issue / Campaigns
-
टुकोन राष्ट्रिय सम्मेलन
June 17, 2021 -
Deputy Prime Minister and Foreign Minister Hon. Kamal Thapa Interview with BBC World
June 17, 2021 -
Deputy Prime Minister And Foreign Minister Hon. Kamal Thapa’s Speech in TUCON Nepal.
June 17, 2021
